शिक्षण अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा ४ हुप्राचौर निवासी ५४ बर्षिय महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित … Continue reading शिक्षण अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण